सिनेमा « Khabarhub

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको कार्यक्रम अन्तर्गत आगामी शनिबार काठमाडौंको भृकुटी मण्डपमा कन्सर्ट आयोजना गरेको छ । त्यही कन्सर्टमा फिल्मको ट्रेलर सार्वजनिक हुने निर्देशक दिनेश राउतले बताए । देशका सबै मुख्य सहरमा कन्सर्ट गर्दै फिल्मको प्रचार गर्दै आएको ‘कुमारी’ टिमले शनिबार काठमाडौंको तालिका परेको छ । यसअघि पोखरा र चितवनमा…