Live on
Your Voice, Your Power
काठमाडौं - ‘कलाकारहरूले अनुहारले हलमा कति दर्शक तान्छ ?’ भन्ने मोटामोटी अनुमान गरेर व्यवसायिक मेकरहरूले नायक–नायिकालाई पारिश्रमिक निर्धारण गर्ने अभ्यास पाइन्छ । तर, यो नै कलाकार अनुबन्धको अन्तिम र एक विषय होइन । कलाकारको अभिनय क्षमता, जनरा र कथाको माग अनुबन्ध गर्दा ख्याल राखिने महत्त्वपूर्ण पक्ष हुन् । स्टार कलाकारहरूलाई फिल्मा महँगो पारिश्रमिक तिरेर लिनुमा…