संगीत Archives | Page 24 of 84 | Khabarhub Khabarhub

टिका प्रसाई र एम के निरौलाको ‘दोधारे मन किन’ मा सुधिर-समिक्षाको रोमान्स

काठमाडौँ- गायक एवं संगीतकार यम के निरौलाको नयाँ गीत "दोधारे मन किन" सार्वजनिक गरिएको छ । टिका प्रसाई युट्युव च्यानलबाट सार्वजनिक गरिेएको उक्त गीतमा संगीतकार स्वयं एम के निरौलाको स्वर रहेको छ भने उनलाई चर्चित गायिका टिका प्रसाईले साथ दिएकी छन् । विशाल निरौलाको संगित संयोजन रहेको उक्त गीत अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो ।…