संगीत Archives | Page 28 of 84 | Khabarhub Khabarhub

स्वेतासँग राजको ‘आफु आफुमा’

काठमाडौं–गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘आफु आफुमा’ सार्वजनिक भएको छ । सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतमा विजेस्वर तुलाधरको एरेन्ज रहेको छ । भिडियोमा अन्तर्राष्ट्रिय कोरियोग्राफर तथा मोडल राज फैजु, दिलु खत्री र स्वेता मिश्र फिचर्ड छन् । भिडियोमा मोडलहरु श्रीषा बैदार र रेश्मा श्रेष्ठले डिजाइन गरेको ड्रेसमा प्रस्तुत भएका छन् ।…