साहित्य Archives | Page 17 of 30 | Khabarhub Khabarhub

उमा

आठ/नौ महिनादेखि जिउँदो लास बनेर थलिएकी उमालाई आज किन हो त्यो छाप्रोको सानो झ्यालसम्म पुगेर बाहिरी संसार नियाल्न मन लागिरहेको छ । उमा बाँकी रहेको एक मुठी तागत आफू सुतेको खाटबाट बटुलेर उठ्ने प्रयास गर्दै थिइन् । सुकेर हड्डीमात्र बाँकी रहेका आफ्ना खुट्टा सकीनसकी घिसार्दै उनी झ्यालसम्म पुग्दा एक प्राण गए झैँ भयो । बिस्तारै…