Live on
Your Voice, Your Power
काठमाडौँ– मानिसको योगदान अथवा असल कामको स्मरण कसरी गर्ने ? सम्मान पत्र प्रदान गरेर, स्मारिका या पुस्तक छापेर, राज्यले उचित या आवश्यक पारिश्रमिक दिएर अथवा उनीहरुको कदरयोग्य केही काम गरेर । मानिसका योगदानको सम्झना विभिन्न विधि र तरिकाबाट गर्न सकिन्छ । यहाँ भने स्रष्टाहरुले आफ्ना सिर्जनाको माध्यमबाट मानिसको योगदानको स्मरण गरेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी…