Live on
Your Voice, Your Power
काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । लागूऔषध ब्राउन सुगरसहित मोरङको विराटनगर,कैलालीको धनगढी, सिराहाको सिराहा नगरपालिका सुर्खेतको विरेन्द्रनगरबाट पाँच जनालाई पक्राउ गरेको छ । यस्तै नियन्त्रित लागूऔषधसहित अन्य पक्राउ परेका छन् । पक्राउ परेकाका साथबाट १९९ ग्राम ५ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।
काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७
काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित एक घरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका