स्टोरी Archives | Page 52 of 98 | Khabarhub Khabarhub

सत्ता र स्वार्थ मात्रै देख्ने प्रचण्डको नयाँ परीक्षा

काठमाडौँ- काङ्ग्रेससँगको गठबन्धन क्षणभरमै तोडेर एमालेसँग कुम जोड्दै नयाँ प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को परीक्षा सुरु भएको छ । नेपाली राजनीतिमा सबैभन्दा अस्थिर पात्रका रुपमा परिचित प्रचण्डले आफ्नो सत्ता स्वार्थ पूरा गर्न काङ्ग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको नयाँ गठजोडमा प्रधानमन्त्री भएका हुन् । यसले प्रचण्डको छवि मात्रै धुलिसात भएको छैन, आगामी दिनमा माओवादीको…