मुख्य समाचार « Khabarhub

कमल थापा पक्राउप्रति राप्रपा नेपालको कडा आपत्ति, आन्दोलन सशक्त बनाउने

काठमाडौं- राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिद्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित नेताहरूलाई बलपूर्वक पक्राउ गरिएको भन्दै राप्रपा नेपालले आपत्ति जनाएको छ। पार्टीका महामन्त्री राजाराम बर्तौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आइतबार काठमाडौंमा आयोजित प्रदर्शनमा राज्य संयन्त्रले बर्बरतापूर्वक बल प्रयोग गर्दै थापालगायत नेताहरूलाई पक्राउ गरी लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक अधिकारको उल्लंघन गरेको भनिएको छ।…