मुख्य समाचार Archives | Page 10 of 321 | Khabarhub Khabarhub

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार आक्रान्त थियो। अहिले समय बदलिएको छ। ४० वर्ष पछाडि आइपुग्दा एचआईभी सङ्क्रमण त्यत्ति घातक मानिँदैन, जत्ति त्यो समयमा मानिन्थ्यो। कतिपय चिकित्सकको मत छ, ‘राम्रो जीवन यापनको शैली भएमा एचआईभी सङ्क्रमित भएका व्यक्तिको आयु अन्य व्यक्ति जस्तै हुन सक्छ।’ यसका केही खराब र नकारात्मक पाटा नभएका…