Live on
Your Voice, Your Power
सांस्कृतिक धरोहरको रुपमा रहेको नेपालमा कयौँ यस्ता सांस्कृतिक गरिमामय परम्परा छन्, जसको आफ्नै महत्व र विशेषता रहेको पाइन्छ । वास्तवमा सांस्कृतिक वैभवले नै नेपाललाई विश्व सामु परिचित बनाएको छ । विभिन्न चाडपर्व ऐतिहासिक, धार्मिक, पारस्परिक तथा नैतिक दृष्टिलेसमेत गरिमामय छन् । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म धुमधामले मनाइने यो पर्व सांस्कृतिक दृष्टिले समन्वयको प्रतीक मानिन्छ ।…