मुख्य समाचार « Khabarhub

बाल साहित्य लेख्न बालक बन्न सक्नुपर्छ

सशक्त कवि मित्रलाल पंज्ञेनीको जन्म बुबा शिवलाल र आमा खिना देवीका सुपुत्रका रूपमा विसं २०१७ सालमा स्याङजाको काफल डाँडामा भएको हो। वास्तविक धरातलमा आदर्शको स्थापना गरेर रचनात्मक सम्भावना खोज्ने कवि मित्रलालले काव्यदेखि महाकाव्य सम्मको सिर्जना गरेका छन्। उनले खण्डकाव्य महाकाव्य निबन्ध र बाल साहित्य लगायत विविध विधामा कलम चलाएका छन्। कवि तथा साहित्यकार मित्रलाल पंज्ञेनीसँग…