मुख्य समाचार « Khabarhub

संविधान कार्यान्वयन गर्ने संस्था सक्षम भएनन्

संविधान कार्यान्वयन गर्ने जिम्मा लिएका व्यक्तिहरू तथा संस्था सक्षम भएनन्। यस्ता संस्था विश्वसनीय भएनन्। तिनीहरूले विवेकको प्रयोग गर्न सक्ने स्थिति भएन। कतिपय व्यक्तिगत कुराहरू जिम्मेवारीको हिसाबले व्यक्तिगत भन्दा पनि संस्थागत भूमिकामा बनिरहेको हुन्छ। त्यसले आफ्नो विवेकको प्रयोग गर्दा कार्यान्वयनको सवालमा विवेक अधिकांश त प्रयोग नगरेको स्थिति देखिन्छ। विवेकको प्रयोग गर्दा लोभ डर लाभ नभएको हुनुपर्छ।…