मुख्य समाचार « Khabarhub

‘विदेश भ्रमणको सफलता र असफलतामा बहस हुनुपर्छ’

परराष्ट्र नीतिलाई समग्र राष्ट्रको नीतिहरूको मियोका रूपमा लिइन्छ। यसको नैतिक धरातलमा उभिएर राज्यले अन्य नीतिहरू बनाउनुपर्छ। तर परराष्ट्र नीति अस्पष्ट हुँदा परराष्ट्र नीति कै आधारमा बन्नुपर्ने अन्य राज्यका नीतिमा समेत समस्याहरू देखिने गरेका छन्। प्रश्नहरू उठ्ने गरेको छ। राष्ट्रहित रक्षाका सन्दर्भमा अन्तर्राष्ट्रिय सम्बन्ध अनुकूल बनाउने सन्दर्भमा हामीले कस्तो परराष्ट्र नीति अङ्गीकार गरिराखेका छौँ ? यी…