ब्रेकिङ स्टोरी « Khabarhub

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ - इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी भइरहँदा इरानले अमेरिका र इजरायलको कडा आलोचना गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माएल बगाइले अमेरिकाले पश्चिम एसियाको वास्तविक शान्ति र सुरक्षालाई निरन्तर उपेक्षा गरेको आरोप लगाउँदै क्षेत्रीय देशहरूलाई यस युद्धबाट 'स्पष्ट पाठ' सिक्न चेतावनी दिएका छन्। गत फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा…