Live on
Your Voice, Your Power
संसारकै धनाढ्य व्यक्ति मुकेश अम्बानी र निता अम्बानीका लागि छोरा अनन्त अम्बानीको विवाह विशेष बनेको छ। यो विशेष विवाहका लागि अम्बानी परिवारले धेरै खर्च पनि गरेको छ। मूल विवाह त जुन महिनामा आयोजना हुनेछ। अहिले भएको यो विवाह छिन्ने कामकै धेरै चर्चा भएको छ। यसरी चर्चा हुने क्रममा धेरैले दिएको उपहारकै चर्चा भएको हो। अम्बानी…