Live on
Your Voice, Your Power
काठमाडौँ- भरपर्दा ब्याटर श्रेयस ऐय्यर आउट भएपछि भारतले लगातार १६ ओभरसम्म पनि बाउण्ड्री अर्थात चौका वा छक्का प्रहार गर्न असफल भएको छ । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध भारतीय ब्याटरले संयम भएर खेलिरहँदा लगातार ९६ बलमा चौका तथा छक्का हान्न नसकेका हुन् । क्रिजमा विराट कोहली र केएल राहुल छन् । दुवै ब्याटर ठूला सट…