Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ । १५ औं महाधिवेशनबारे औपचारिक धारणा बनाउन इतर समूहले बैठक डाकेको हो । बैठकपछि चार बजे पत्रकार सम्मेलन गरी महाधिवेशनबारे औपचारिक धारणा सार्वजनिक गर्ने इतर पक्षको तयारी छ । यसअघि पार्टीको आधिकारिक समूहले शेरबहादुर देउवा पक्षीय समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको थियो । आइतबार…