Live on
Your Voice, Your Power
काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेलाई बधाई दिएका हुन् । उनले आफ्नो पक्षमा मत दिने मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् । घिसिङले आफूलाई विश्वास गरेर मत दिएका…