Live on
Your Voice, Your Power
देश झनपछि झन् अनिश्चय, अवाञ्छित अनि अनिर्णयको बन्दी भइरहेको छ। हरेक नागरिकमा आक्रोश छ। हरेक परिवार एकप्रकारको सामाजिक ‘डिप्रेशन’मा छ। समाज अस्तव्यस्त अनि अस्थिर छ। सामाजिक विग्रह बढ्दै जाँदा त्यसको सिधा प्रहार अहिले सरकार अनि सिङ्गो व्यवस्थामाथि नै हुन थालेको छ। यो एक प्रकारको नैराश्यता अनि व्यक्ति र परिवार हुँदै समाजको असन्तुष्टि हो। अबको समय…