स्टक Archives | Page 35 of 83 | Khabarhub Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौँ- साताको पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अंकले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रु…