Live on
Your Voice, Your Power
काठमाडौं- यादवकुमार भट्टराईको निर्देशन रहेको फिल्म ‘झिल्को’को फस्टलुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै पुष ५ गतेलाई प्रदर्शन मिति तय गरिएको जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल नायिका वर्षा सिवाकोटी, कलाकार भोलाराज सापकोटा, विशाल पोखरेल र बालकालाकार आयुषी ढकाल फिचर्ड छन् । पोस्टरको…