बलिउड/हलिउड Archives | Page 149 of 181 | Khabarhub Khabarhub

३ फिल्मबाट हुनेछ शाहरुख खानको धमाकेदार कमब्याक !

मुम्बई – शाहरुख खानको ‘जिरो’ लगायत अन्य फिल्म फ्लप भएपछि शाहरुख खानको स्टारडममा धक्का लाग्यो । फ्यान मात्र होइन, शाहरुख खान पनि निराश बने । झण्डै १ वर्षदेखि शाहरुख खान ठूलो पर्दामा देखिएका छैनन् । तर उनी हार मान्ने र घरमा थन्किएर बस्ने कलाकारमा भने पर्दैनन् । यो समय उनले विश्लेषण गरे, के चलिरहेको छ,…