बलिउड/हलिउड « Khabarhub

अभिनेत्री सामन्था र निर्देशक राजको गोप्य विवाह, इन्स्टाग्राममा जानकारी सार्वजनिक 

काठमाडौं- दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र निर्देशक राज निदिमोरुले सोमबार बिहान लिंग भैरवी मन्दिर, ईशा योग केन्द्रमा गोप्य विवाह गरेका छन् ।  दुवै जनाले आफ्ना सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहको जानकारी सार्वजनिक गरेका छन् । समारोहमा करिब ३० जना मात्र पाहुना सहभागी थिए भने सामन्थाले परम्परागत रातो साडी लगाएकी थिइन् । विवाहअघि आइतबार…