Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले फिल्म हल खुला गर्न मौखिक सहमति दिएको छ । नेपाल चलचित्र संघका महासचिव तथा निर्माता अशोक शर्माले सरकारले हल सञ्चालनको अनुमति दिएको बताए । शर्माका अनुसार सरकारको मौखिक सहमति भए पनि मन्त्रिपरिषदबाट निर्णय भएको छैन । साथै, सरकारले सिनेमा हलमा कोरोनाको महामारीको मापदण्ड हल सञ्चालकले पूरा गरेको र नगरेको बारे पनि अनुगमन…