सिनेमा « Khabarhub

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र कला क्षेत्रको ट्युनिङ खासै मिलेको पाइँदैन । कलाकारहरूले सामाग्रीबाट राज्य र नेताहरूको अस्वाभाविक आलोचना भएको विचार राख्छन् । कलाकारहरू सरकारमा पुग्दा जुनै दलको नेतृत्वबाट पनि स्वतन्त्र सिर्जनामा अङ्कुश लगाइएको गुनासो गरिरहन्छन् । दलहरू आफूहरूको सक्दो उदार भएको तर्क गर्छन् । कलाकारहरू ‘पर्याप्त खोइ त ?’…