Live on
Your Voice, Your Power
काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो– ‘झरीपछिको इन्द्रेणी’ । निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले भने आफ्नो फिल्म निकै राम्रो बनेको दाबी गर्न छोडेका छैनन् । आफ्नो फिल्म निकै राम्रो छ भन्ने सन्देश दिन उनी विभिन्न युट्युब च्यानल बोलाएर अन्तर्वार्ता दिँदै हिडेका छन् । उनीनिकट व्यक्तिहरुले ‘युट्युबमा बोलेर फिल्म चल्दैन’ भनेपछि अहिले केही…