सिनेमा Archives | Page 8 of 158 | Khabarhub Khabarhub

स्क्रिन सेयर गर्दै अल्लु अर्जुन र दीपिका

काठमाडौं - दक्षिण भारतीय नायक अल्लु अर्जुन र बलिउड नायिका दीपिका पादुकोण पहिलो पटक एक फिल्ममा सहकार्य गर्ने भएका छन् । उनीहरुले निर्देशक एट्लीको फिल्ममा ‘एए२२एक्स६६’मा सहकार्य गर्ने भएका हुन् ।घोषणा भएदेखि नै भारतमा यो फिल्ममा चर्चा चलेको छ । अल्लु अर्जुन र दक्षिण भारतका चर्चित निर्देशक एट्ली कारण यो फिल्मले चर्चा पाएको हो ।…