Live on
Your Voice, Your Power
काठमाडौ–गायक विक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत ‘झम्के साँझैमा’ को भिडियो सार्वजनिक भएको छ । लोक तथा दोहोरी फ्लेभरको गीतमा अमृत खातीको शब्द तथा संगीत रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको गीत डान्सिङ नम्बरको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको…