Live on
Your Voice, Your Power
काठमाडौं– निर्माता सन्तोष अधिकारीको निर्माण रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो सार्वजनिक भएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्रकुमार खनाल, देवकुमार…