Live on
Your Voice, Your Power
काठमाडौं– गायक हरिवंश आचार्य र गायिका मिलन नेवारको स्वरमा रहेको नयाँ गीत ‘ए कालु भेना’को भिडियो सार्वजनिक भएको छ । गीतमा हरिवशकै शब्द र संगीत, किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ छ । गम्भीर विष्ट निर्देशित भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल फिचर्ड छन् । गाउघरको परिवेश र त्यहाँको माहोललाई…