Live on
Your Voice, Your Power
काठमाडौं– गीतकार पुनम मोथेको नयाँ गीत ‘कुनै समय’ सार्वजनिक भएको छ । वियोगान्त भावको गीतमा हरि लम्सालको संगीत, रजिना रिमालको स्वर र सुरज श्रेष्ठको एरेञ्ज छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल सुधीर श्रेष्ठ फिचर्ड छन् । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन र समरा जोशीको मेकअप छ । https://www.youtube.com/watch?v=l0u3miiX2VE