Live on
Your Voice, Your Power
काठमाडौं – गायिका विष्णु माझीको स्वरमा जादु छ भन्ने त धेरैले स्वीकार्दै आइरहेका छन् । आधुनिक गायनमा जसरी तारा देवीको चर्चा हुने गर्छ, त्यसरी नै लोकगायिका विष्णु माझीको पनि चर्चा हुने गर्छ यो क्षेत्रमा । उनी गुमनाम छिन्, तर करोडौं नेपालीमाझ स्वरमार्फत लोकप्रिय छिन् । विष्णु माझीको एउटै तस्वीर देख्न पाइन्छ । उनी अनुहार देखाउँदिनन्…