संगीत « Khabarhub

झलनाथका ‘परिवर्तनका स्वरहरु’ सार्वजनिक गर्दै प्रधानमन्त्री

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालद्वारा रचना गरिएका गीतहरुको संगालो ‘परिवर्तनका स्वरहरु भाग २’ प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । नेकपा वरिष्ठ नेता खनालद्वारा चरित गीत एल्बम ‘परिवर्तनका स्वरहरु भाग–२’ आगामी शनिबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्ने कार्यक्रम…