Live on
Your Voice, Your Power
काठमाडौँ – हामीले कफजन्य खानाहरु जस्तै चिसो हावा, चिसो पानी, फ्रिजमा राखिएका खानाहहरु खाएका कारणले नाकमा श्वास आएर रोकिन्छ र बिस्तारै गाढा या पातालो पानी बनेर नाकबाट झर्न थाल्दछ । त्यसैलाई रुघा भनिन्छ । यसका लक्षणहरु – नाकबाट पानी बग्नु – हाच्छ्युँ आइरहनु – टाउको दुख्नु र हल्का ज्वरो समेत आउन सक्छ – पटक–पटक नाकबाट…