टिप्स Archives | Page 58 of 85 | Khabarhub Khabarhub

सामान्यतयाः १ वर्षमा बच्चाले बोल्छन्, नबोले के गर्ने ?

मानसिक तथा शारीरिक विकास क्रमको एक महत्वपूर्ण पाटो हो– भाषा तथा बोली विकास । शारीरीक विकाशसंगै बोलीको पनि विकास हुने भएकाले मानिसहरुबीच भावना व्यक्त गर्ने भरपर्दाे माध्यम बोली नै मानिन्छ । सामान्यतया बच्चाहरुमा १ बर्षको उमेरपछि बोली फुट्ने हुन्छ । हुनत ६ महिनाको उमेरदेखि नै बच्चाहरु उम्, आ, आँ लगायतका आवाजमा आफ्नो भावना पोख्ने गर्दछन्…