टिप्स « Khabarhub

मलेरियाको शंका लागेमा अपनाउनुहोस् यी घरेलु उपचार बिधि

—तुलसीको पात नियमित सेवन गर्नाले मलेरिया हुँदैन । —५० ग्राम निको हरियो पात र १० वटा कालो मरिच एक गिलास पानीसँग खानाले मलेरिया निको हुन्छ । —नुनलाई तताउनुहोस् । जब नुन पड्कन थाल्दछ तब नुनलाई पिसेर राख्नुहोस् । मलेरिया ज्वरोको बिरामीलाई त्यही नुनमा कागतीको रसलाई खान दिन अत्यन्त लाभदायक मानिन्छ । —चिराइतोको रस तातो पानीसँग…