टिप्स Archives | Page 35 of 86 | Khabarhub Khabarhub

यस्तो छ दालचिनीको औषधीय महत्व

—  यसको बोक्रो चुस्नाले वा यसको चिया या पानी बनाएर दिनहुँ सेवन गर्नाले दाँत दुखेमा, चिसोले टाउको दुखेमा, कब्जियत, रुघाखोकी, पिनास, कब्जियत, दम आदि जस्ता रोगमा समाधान गर्दछ । —  यसले स्मरण शक्ति बढाउँछ । — यसले मोटोपन र रगतको कोलेस्ट्रोल पनि घटाउँछ । — यसको सेवनले मन्दाग्नि, पक्षाघात जस्ता रोगलाई पनि समाधान गर्छ ।…