Live on
Your Voice, Your Power
काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो डेटिङको अनुभव शेयर गर्दा ट्रोलको सिकार भएका छन् । हालै भारतको गुडगाँवमा स्ट्याण्ड-अप कमेडियन प्रनित मोरेको लाइभ शो हेर्न पुगेका ती युवकले गर्लफ्रेण्डलाई ३७० रुपैयाँको बिरयानी खुवाएको अनुभव सुनाएका छन् । उनको अनुभव यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रनितले आफ्नो शोमा आएका अडियन्सलाई…