Live on
Your Voice, Your Power
काठमाडौं- विश्वभर नवीकरणीय ऊर्जाको रूपमा सौर्य ऊर्जाको विस्तार तीव्र गतिमा भइरहेको बेला यसले जैविक विविधतामा गम्भीर असर पार्न सक्ने एक अध्ययनले देखाएको छ । प्रतिष्ठित वैज्ञानिक जर्नल साइन्समा हालै प्रकाशित यस शोधले कार्बन उत्सर्जन घटाउने अभियान र प्रकृति संरक्षणबीचको सङ्घर्षलाई 'हरित दुविधा' को रूपमा औंल्याएको छ । चीनका दुई हजार तीन सयभन्दा बढी काउन्टीहरू समेटेर…