युद्ध / शान्ति « Khabarhub

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा आक्रमण गर्न रुसले इरानलाई स्याटेलाइट सूचना दिएको दाबी गरेका छन् । गुप्तचर निकायलाई उद्धृत गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले स्याटेलाइट तस्वीर रूसले इरानलाई उपलब्ध गराएको आरोप लगाएका हुन्। उनका अनुसार रुसका स्याटेलाइटले प्रिन्स सुल्तान एयर बसेको तीनपटक तस्बिर खिचेको थियो । त्यसपछि भएको आक्रमणमा १२ जना…