ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

देशमा स्वतन्त्रताको लागि सबै विकल्पहरु खुला : गुआइदो

एजेन्सी– भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले राष्ट्रपति निकोलस मादुरोलाई हटाउन अमेरिकाले सबै विकल्प खुला गर्ने बताएका छन् । राष्ट्रपति निकोलस मादुरो सर्मथित सैनिक दस्ताले भेनुजुयलाको सिमाक्षेत्रमा अमेरिकीको खाना तथा औषधी बोकेको ट्रकमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा परि दुई प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार अनुहारमा मास्क लगाएका मानिसले प्रर्दशनकारीलाई गोली हानेका थिए…