अन्तर्राष्ट्रिय Archives | Page 3 of 1390 | Khabarhub Khabarhub

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार भइरहेको तेल ट्यांकरमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएको जनाइएको छ । पीडितहरू बटुआजी क्षेत्रको पिटि एएसएल शिपयार्ड इन्डोनेसियामा ट्यांकरमा काम गर्ने टेक्निसियनहरू रहेको जनाइएको छ । आगलागी…

भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

नयाँ दिल्ली- विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ । कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब

कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने

काठमाडौं– कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने भएका छन् । यसका लागि छलफलको प्रारुपलाई अन्तिम रुप दिने काम

अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

बेइजिङ- राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि

पाकिस्तानमा पत्रकारको हत्या

काठमाडौं- पाकिस्तानमा सञ्चारकर्मीहरु दिनप्रतिदिन असुरक्षित बन्दै जान थालेका छन् । हालैमात्र मिरपुरमा एक जना पाकिस्तानी पत्रकारको हत्या भएको छ ।

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले हमासलाई इजरायली बन्दी रिहा गराउन बाध्यउ पारेकामा अरब र