Live on
Your Voice, Your Power
न्यूयोर्क- भारतीय मूलका डेमोक्र्याट उम्मेदवार जोहरान ममदानी अमेरिकी सहर न्यूयोर्कका नयाँ मेयर निर्वाचित भएका छन्। उनले ५०.४ प्रततिशत मतसहित जित निकालेका छन् । पूर्वगभर्नर तथा स्वतन्त्र उम्मेदवार एन्ड्र्यू क्योमो ४१ प्रतिशत (करिब ८.५ लाख मत) सहित दोस्रो भए। रिपब्लिकन पार्टीका कर्टिस स्लिभा ७.१ प्रतिशत (करिब…
नयाँदिल्ली– मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको निधन भएको छ । दुर्घटना
थिम्फु– भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोत्सव २०२५ मङ्गलबार भुटानको थिम्फुस्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।
बैइजिङ- चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले आफ्ना जर्मन समकक्षीलाई बर्लिनले ‘माइक्रोफोन कूटनीति’ अपनाउन नहुने चेतावनी दिएका छन् ।
नयाँ दिल्ली- भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको सामूहिक संशोधन प्रक्रिया प्रारम्भ गरेको छ । यो अभ्यासलाई “विशेष
नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस-०३ नामक भारी सञ्चार उपग्रहको सफल प्रक्षेपण गरेको छ। सीएमएस-०३ उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट