Live on
Your Voice, Your Power
नेपाली नाट्य क्षेत्रमा धेरै लामो समयदेखि क्रियाशील रहेर उहाँले २०३६ सालमा काठमाडौं प्रवेश गर्दा तीन सय रुपैयाँ बोकेर आउनुभएको थियो। २०३८ सालमा आरोहण स्थापना गर्नुभयो भने उहाँले एक दर्जनभन्दा बढी चलचित्रमा अभिनयका साथै निर्देशन गर्नुभएको छ । २०४१ मा आफ्नो नाटकलाई अझ परिष्कृत गर्नको लागि उहाँ दिल्लीस्थिति नेश्नल स्कुल अफ ड्रामामा भर्ना हुनुभयो । २०५९…