अन्तर्वार्ता « Khabarhub

यो चुनावमा पनि कसैको बहुमत आउँदैन, सरकार बनाउने र ढाल्ने पुरानै दुष्चक्रमा देश फस्छ : सुरेन्द्र पाण्डे

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे एमालेको बौद्धिक र विज्ञ नेताका रुपमा चिनिन्छन् । अहिले पनि अध्ययनलाई निरन्तरता दिइरहेका पाण्डेलाई यस पटक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधेर संसदीय टिकट दिएनन् । चितवन क्षेत्र नम्बर १ मा टिकट नपाए पनि पूर्वउपाध्यक्ष पाण्डे मनोनयन दर्ताकै दिन पार्टीका दावा दोर्जे लामालाई सघाउन पुगे । अहिले पनि…