अन्तर्वार्ता « Khabarhub

देश बनाउने मिसनमा सिंहदरबार जान पाएको छैन

काठमाडौँ : नेपाली कांग्रेस देशको सबै भन्दा ठुलो दल बनेको छ । तर लोकप्रिय मतमा भने कांग्रेसलाई एमालेले उछिनेको छ । माओवादीलाई गठबन्धनमा सुरक्षित राख्न नसक्दा एमाले सरकारमा गयो भने कांग्रेस सत्ताबाट हात धोएर बस्नु परेको छ । यस्तो अवस्थामा पनि नरुचाएको नेतृत्व बर्चश्वका साथ निर्णायक हैसियतमा छ । दोस्रो पुस्ता भनिएका र दोस्रो तहका…