अन्तर्वार्ता « Khabarhub

‘एमालेले चुनाव सार्न राष्ट्रपतिलाई उक्सायो’

संघीय संसद्को दुवै सभाबाट पारित भएर प्रमाणीकरणको लागि पुगे पनि राष्ट्रपतिले रोकेको नेपाल नागरिकता पहिलो संशोधन विधेयकको विवाद न्यायालयमा पुगेको छ। सरकार सभामुख र प्रमुख दल औपचारिक रूपमा नगए पनि सार्वजनिक सरोकारको तर्फबाट पाँच वटा रिट सर्वोच्चमा पुगेका छन्। उक्त रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदैछ। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपतिले…