Live on
Your Voice, Your Power
नेपाली कांग्रेसको युवा पुस्तामा एक से एक काविल नेतामध्ये एक हुन् कल्याण गुरुङ । कांग्रेसको विद्यार्थी सङ्गठन नेवि संघको सभापति हुँदै पार्टी केन्द्रीय समितिका सदस्य रहेका गुरुङले आगामी चौधौँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने भएका छन् । आआफ्नो योग्यता पुगेको पदमा उम्मेदवारी दिने आँट गरौँ तर उम्मेदवारीलाई बार्गेनिङको साधन नबनाऔँ भन्ने उनको आह्वान छ…