Live on
Your Voice, Your Power
मकै भटमास र गुन्द्रुक नेपालको राष्ट्रिय खाजा भनिन्छ । मकै भटमास हरियो मुलाको पातसँग पनि खाने गरिन्छ । यो ज्यादै पौष्टिक र मोटोपनलाई कन्ट्रोल गर्ने हल्का खाजा हो । यसले पेट सफा राख्छ र दिमागलाई समेत फ्रेस गराउँछ । आवश्यक सामग्री (चार जनाको लागि) : तोरीको गुन्द्रुक — १०० ग्राम नुन — स्वाद अनुसार रातो…